Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
विज्ञान

सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले एक हप्ताको तलब बाढीपीडितका लागि सहयोग गर्ने

सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले एक हप्ताको तलब बाढीपीडितका लागि सहयोग गर्ने
स्रोत: Annapurna Post

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका १ सय ६८  कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाकालागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठूलो भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले  राहत तथा पुनःस्थापनाका लागि आफ्ना कर्मचारीको एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।